Breaking News

खेलकुद

दिल्लीबाट आइपिएलमा एउटा पनि खेल खेल्न नपाएका सन्दीपको आइपिएल भविष्य

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा बेञ्चमै सीमित भए। दिल्ली क्यापिटल्सले सन्दीपलाई सिजनमा कुनै पनि खेलमा मौका दिएन। वेस्ट इन्डिजदेखि अस्ट्रेलियासम्मका फ्रेञ्चाइज लिगका टिमको प्लेइङ-११ मा नियमित स्थान बनाउने सन्दीपलाई दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पहिलो रोजाइमा राख्न आवश्यक ठानेनन्। ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन …

Read More »

नेपालको एक वर्षका खेल तालिका कोरोनाका कारण प्रभावित

कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल उचाइमा हुन्थ्यो। फिफा विश्वकप २०२२ छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुन्थ्यो। राष्ट्रिय खेलाडीहरू फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे। तर कोरोनाले वर्ष भरीको तालिका प्रभावित हुँदा खेलाडीदेखि …

Read More »

इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर …

Read More »

नेपालले विश्वकप छनोट अन्तर्गत खेल्न बाँकी खेल मार्च र जुनमा हुने

काठमाण्डौ – नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप …

Read More »