समाज

शिकारी ब्वाँसो रहेकाे जनावर निकट सम्बन्ध हुँदै कसरी बन्यो हाम्रो कुकुर

आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन। तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए? कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक …

Read More »

चैत कुमारी भन्छिन मैले गरेको काम किन लोप हुन पुग्याे होला

दसैंमा पूर्ण चित्रकारलाई भ्याइनभ्याइ हुन्थ्यो, तिहारमा धौधौ हुन्छ चेतकुमारीलाई। उनीहरू चित्रकार दम्पती हुन्। भक्तपुर, पाँचतले मन्दिरबाट दत्तात्रय जाने बाटोको यांछे गल्लीमा यी दम्पतीको घर छ। भक्तपुर पुगेर ‘नवदुर्गा बनाउने मान्छे’ को घर सोध्ने हो भने सजिलै उनीहरूको घर पत्ता लाग्छ। पूर्णको विज्ञता नै त्यसैमा हो, नवदुर्गाको ख्वपा (मुकुण्डो) बनाउने। दसैंसम्ममा …

Read More »

लुम्बिनी विकास कोषको ध्यान लुम्बिनी गुरूयोजना पूरा नगर्दै कपिलवस्तु गुरूयोजनातर्फ मोडियो

पन्ध्र वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने लुम्बिनी विकास गुरूयोजना ४२ वर्ष बितिसक्दा पनि पूरा गर्न नसकेको लुम्बिनी विकास कोषले कपिलवस्तु गुरूयोजना सम्बन्धमा छलफल सुरू गरेको छ । लुम्बिनीको व्यवस्थित विकासका लागि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरूयोजना बनाई सोही अनुरूप विकास गर्न नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। …

Read More »

समुदायमा गुमनाम रहेकाे चैत्य चिनाएर आफैं गुमनाम भए तिब्बतीय भिक्षु

बुद्धिरत्न तुलाधर असनका ‘घ्यू साहु’ हुन्। उनको परिवारले सात पुस्तादेखि घ्यू–तेल बेच्दै आएको छ। बहत्तर वर्षअघि बुद्धिरत्न जन्मँदा असन र काठमाडौं दुवै अहिलेजस्तो थिएन। असनको गल्लीमा भीड कम हुन्थ्यो, काठमाडौंको बागमतीमा धेरै पानी बग्थ्यो। पानी सुक्दै गयो, भीड फुक्दै गयो। अहिले असनको भीड छिचोल्न मुश्किल छ, बागमतीको पानी पिउन सकिन्न। …

Read More »

यस पटक मौसमले साथ दिएपछि चियाको उत्पादन बढ्यो

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत …

Read More »

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत यमपञ्चक सुरु, कागतिहार भने भोलि

काठमाण्डाै – कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । …

Read More »

उपत्यका मेयर फाेरमकाे तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न आग्रह

काठमाण्डाै – उपत्यका मेयर फोरमले चाड पर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाण्डाै उपत्यकामा बढ्दो सङ्क्रमणकाे दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको …

Read More »

हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको कामु कार्यकारी निर्देशकमा नियुक्त

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको सदस्य चेतराज जोशीले उज्यालोलाई जानकारी दिनुभयो । विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहनुभएका शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार निमित्त …

Read More »