प्रचण्डले भने अब पहिलाजस्तो सम्झौता हुने सम्भावना कम भएकाले एउटा निष्कर्षमा पुग्नै पर्छ
राजनीति

प्रचण्डले भने अब पहिलाजस्तो सम्झौता हुने सम्भावना कम भएकाले एउटा निष्कर्षमा पुग्नै पर्छ

नेकपा अध्यक्षले पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसँग पहिलाजस्तो सम्झौता गरेर जाने सम्भावना कम रहेको बताएका छन्। आफूनिकट युवा विद्यार्थीका केही नेतासँग भएको भेटमा प्रचण्डले अब पार्टी बैठक बसेर कुनै न कुनै…

लामाे समयपछि प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठक बोलाए
राजनीति

लामाे समयपछि प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठक बोलाए

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो। महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो।…

पौडेल समूहले गर्‍याे विभाग खारेजीको मुद्दालाई जोडतोडले उठाउने तयारी
राजनीति

पौडेल समूहले गर्‍याे विभाग खारेजीको मुद्दालाई जोडतोडले उठाउने तयारी

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दैछ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सम्मिलित बैठकको मौखिक सहमतिलाई औपचारिकता दिनु बैठकको मुख्य एजेन्डा हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल…

सञ्चारमन्त्रीले भने हुलाक सेवालाई युगसुहाउँदो बनाउ जरुरी छ
राजनीति

सञ्चारमन्त्रीले भने हुलाक सेवालाई युगसुहाउँदो बनाउ जरुरी छ

काठमाडौं, कात्तिक २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय…

एक्सन रुम प्रभावकारी बनाउन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन
राजनीति

एक्सन रुम प्रभावकारी बनाउन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन

काठमाडौं, कात्तिक २६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका…

प्रधानमन्त्री ओलीले भने बिहानै सरकार परिवर्तन हुने भन्ने समाचार सुन्छु तर याे कसैले चाहेर हुँदैन
राजनीति

प्रधानमन्त्री ओलीले भने बिहानै सरकार परिवर्तन हुने भन्ने समाचार सुन्छु तर याे कसैले चाहेर हुँदैन

सङ्खुवासभा — प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का…

राष्ट्रिय सभा सदस्य बन्न वामदेव गाैतमलाई बाटाे खुला, सर्वाेच्चले दिएन अन्तरिम आदेश
राजनीति

राष्ट्रिय सभा सदस्य बन्न वामदेव गाैतमलाई बाटाे खुला, सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै गौतमलाई राष्ट्रिय…