राजनीति

प्रधानमन्त्री ओलीले भने बिहानै सरकार परिवर्तन हुने भन्ने समाचार सुन्छु तर याे कसैले चाहेर हुँदैन

सङ्खुवासभा — प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रुपमा रहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाको कोशी करिडोर …

Read More »

राष्ट्रिय सभा सदस्य बन्न वामदेव गाैतमलाई बाटाे खुला, सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न बाटो खुलेको छ । वरिष्ठ अधिवक्ता दिनेश …

Read More »