यस पटक पनि निकै रमाईलाेका साथ तराईमा छठपर्वको शुरु भयो तयारी
समाचार

यस पटक पनि निकै रमाईलाेका साथ तराईमा छठपर्वको शुरु भयो तयारी

वीरगञ्ज । वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास…

बेलाबेलाको स्थानीयको आन्दोलनपछि ढोलाहिटी सुनाकोठी सडक कालोपत्रे गरिँदै
समाचार

बेलाबेलाको स्थानीयको आन्दोलनपछि ढोलाहिटी सुनाकोठी सडक कालोपत्रे गरिँदै

विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । कात्तिक मसान्तसम्ममा बेसको…

शुद्ध तेलका लागि डाेटीका स्थानीय तहमा परम्परागत कोलुको प्रयोग
समाचार

शुद्ध तेलका लागि डाेटीका स्थानीय तहमा परम्परागत कोलुको प्रयोग

डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि…

कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन
समाचार

कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

काठमाडौं, कात्तिक २६ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन भएको छ । बैठक शुक्रबार सम्मलाई स्थगन भएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा कार्तिक २८ गते शुक्रबार दिउँसो…

कोरोना संक्रमितको संख्या नेपालमा दुई लाख नाघ्यो
समाचार

कोरोना संक्रमितको संख्या नेपालमा दुई लाख नाघ्यो

काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २५६९…

काठमाण्डाैं उपत्यकाबाट निस्कने तीन राष्ट्रिय दैनिकका कार्यालय अगाडि दिईयाे धर्ना
समाचार

काठमाण्डाैं उपत्यकाबाट निस्कने तीन राष्ट्रिय दैनिकका कार्यालय अगाडि दिईयाे धर्ना

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ । कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना…

सुन्दर यातायातका अध्यक्ष थापा एक करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ
समाचार

सुन्दर यातायातका अध्यक्ष थापा एक करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ

काठमाण्डौ – चेक बाउन्सको आरोपमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । एक करोड रुपैयाँको चेक बाउन्सको आरोपमा झविन्द्र बञ्जाडेले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता…

काेराेना नियन्त्रणमा चार महिनामा छ अर्बभन्दा धेरै खर्च भएकाे सरकारकाे भनाई
समाचार

काेराेना नियन्त्रणमा चार महिनामा छ अर्बभन्दा धेरै खर्च भएकाे सरकारकाे भनाई

काठमाण्डाै – सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन…

पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने पक्राउ
समाचार

पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने पक्राउ

बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार सिफारिस बनाइ दिएर रकम असुल…

किजा पूजाकाे अवसरमा भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
समाचार

किजा पूजाकाे अवसरमा भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले…