समाचार

कोरोना संक्रमितको संख्या नेपालमा दुई लाख नाघ्यो

काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ …

Read More »

काठमाण्डाैं उपत्यकाबाट निस्कने तीन राष्ट्रिय दैनिकका कार्यालय अगाडि दिईयाे धर्ना

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ । कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासङ्घले जनाएको छ । पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली …

Read More »

सुन्दर यातायातका अध्यक्ष थापा एक करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ

काठमाण्डौ – चेक बाउन्सको आरोपमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । एक करोड रुपैयाँको चेक बाउन्सको आरोपमा झविन्द्र बञ्जाडेले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो । थापाले एक करोड रुपैयाँको चेक दिए पनि उहाँको खातामा पैसा …

Read More »

काेराेना नियन्त्रणमा चार महिनामा छ अर्बभन्दा धेरै खर्च भएकाे सरकारकाे भनाई

काठमाण्डाै – सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणका लागि एक अर्ब १२ करोड ४० लाख रुपैयाँ र सङ्क्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, …

Read More »

पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने पक्राउ

बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जनालाई …

Read More »

किजा पूजाकाे अवसरमा भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर किजा पूजाका लागि सार्वजनिक बिदा दिइएकाले यो दिन सरकारी कार्यालय, सार्वजनिक …

Read More »